साइडबार
ऋग्वेद - मण्डल 1/ सूक्त 96/ मन्त्र 2
ऋषिः - कुत्सः आङ्गिरसः
देवता - द्रविणोदा अग्निः शुद्धोऽग्निर्वा
छन्दः - त्रिष्टुप्
स्वरः - धैवतः
स पूर्व॑या नि॒विदा॑ क॒व्यता॒योरि॒माः प्र॒जा अ॑जनय॒न्मनू॑नाम्। वि॒वस्व॑ता॒ चक्ष॑सा॒ द्याम॒पश्च॑ दे॒वा अ॒ग्निं धा॑रयन्द्रविणो॒दाम् ॥
स्वर सहित पद पाठसः । पूर्व॑या । नि॒ऽविदा॑ । क॒व्यता॑ । आ॒योः । इ॒माः । प्र॒ऽजाः । अ॒ज॒न॒य॒त् । मनू॑नाम् । वि॒वस्व॑ता । चक्ष॑सा । द्याम् । अ॒पः । च॒ । दे॒वाः । अ॒ग्निम् । धा॒र॒य॒न् । द्र॒वि॒णः॒ऽदाम् ॥
स्वर रहित मन्त्र
स पूर्वया निविदा कव्यतायोरिमाः प्रजा अजनयन्मनूनाम्। विवस्वता चक्षसा द्यामपश्च देवा अग्निं धारयन्द्रविणोदाम् ॥
स्वर रहित पद पाठसः। पूर्वया। निऽविदा। कव्यता। आयोः। इमाः। प्रऽजाः। अजनयत्। मनूनाम्। विवस्वता। चक्षसा। द्याम्। अपः। च। देवाः। अग्निम्। धारयन्। द्रविणःऽदाम् ॥ १.९६.२
ऋग्वेद - मण्डल » 1; सूक्त » 96; मन्त्र » 2
अष्टक » 1; अध्याय » 7; वर्ग » 3; मन्त्र » 2
अष्टक » 1; अध्याय » 7; वर्ग » 3; मन्त्र » 2
विषय - स्तुतिविषयः
व्याखान -
हे मानिस हो ! सः = त्यो नै पूर्वया, निविदा = अनादि, सनातन, सत्य आदि गुण युक्त अग्नि 'परमात्मा थियो, अर्को कोही थिएन । तब सृष्टि को आदि मा स्वप्रकाशस्वरूप एक ईश्वर ले प्रजा उत्पत्ति को ईक्षणता अर्थात् विचार गयो । कव्यतायोः, इमाः= र सर्वज्ञतादि सामर्थ्य बाट सत्यविद्यायुक्त 'वेद' हरु को तथा मनूनाम्= मननशील मनुष्य हरु को तथा अन्य पशु वृक्ष आदि प्रजा: = प्रजा लाई अजनयत्= उत्पन्न गयो साथै उसले मनुष्य र पशु आदि को परस्पर व्यवहार पनि चलायो । परन्तु मननशील मनुष्य ले स्तुति गर्न योग्य चाहिँ अवश्य उही हो । विवस्वता चक्षसा= समस्त सूर्यादि तेजस्वी पदार्थ हरु लाई प्रकाश दिने, आफ्नो बल ले द्याम्= स्वर्ग अर्थात् सुखविशेष, सम्पूर्ण लोक, अपः = अन्तरिक्ष मा पृथिव्यादी मध्यम लोक र निकृष्ट दुःख विशेष नरक र सबै दृश्यमान् तारा आदि लोक उसैले रचेका हुन् । जुन एस्तो सच्चिदानन्दस्वरूप परमेश्वर देव हो उसै द्रविणोदाम् - विज्ञानादि धन दाता लाई नै देव:- विद्वान् हरु ले अग्निम्:= अग्नि भनेर धारयन् - जान्दछन् । हामीहरु केवल उसैलाई मात्र भजौं ॥४२॥
इस भाष्य को एडिट करें