Loading...
यजुर्वेद अध्याय - 34

मन्त्र चुनें

  • यजुर्वेद का मुख्य पृष्ठ
  • यजुर्वेद - अध्याय 34/ मन्त्र 1
    ऋषिः - शिवसङ्कल्प ऋषिः देवता - मनो देवता छन्दः - विराट् त्रिष्टुप् स्वरः - धैवतः
    1

    यज्जाग्र॑तो दू॒रमु॒दैति॒ दैवं॒ तदु॑ सु॒प्तस्य॒ तथै॒वैति॑।दू॒र॒ङ्ग॒मं ज्योति॑षां॒ ज्योति॒रेकं॒ तन्मे॒ मनः॑ शि॒वस॑ङ्कल्पमस्तु॥१॥

    स्वर सहित पद पाठ

    यत्। जाग्र॑तः। दू॒रम्। उ॒दैतीत्यु॒त्ऽऐति॑। दैव॑म्। तत्। ऊँ॒ इत्यूँ। सु॒प्तस्य॑। तथा॑। ए॒व। एति॑ ॥ दू॒र॒ङ्गममिति॑ दू॒रम्ऽग॒मम्। ज्योति॑षाम्। ज्योतिः॑। एक॑म्। तत्। मे॒। मनः॑। शि॒वस॑ङ्कल्प॒मिति॑ शि॒वऽस॑ङ्कल्पम्। अ॒स्तु॒ ॥१ ॥


    स्वर रहित मन्त्र

    यज्जाग्रतो दूरमुदैति दैवन्तदु सुप्तस्य तथैवैति। दूरङ्गमञ्ज्योतिषाञ्ज्योतिरेकन्तन्मे मनः शिवसङ्कल्पमस्तु॥


    स्वर रहित पद पाठ

    यत्। जाग्रतः। दूरम्। उदैतीत्युत्ऽऐति। दैवम्। तत्। ऊँ इत्यूँ। सुप्तस्य। तथा। एव। एति॥ दूरङ्गममिति दूरम्ऽगमम्। ज्योतिषाम्। ज्योतिः। एकम्। तत्। मे। मनः। शिवसङ्कल्पमिति शिवऽसङ्कल्पम्। अस्तु॥१॥

    यजुर्वेद - अध्याय » 34; मन्त्र » 1
    Acknowledgment

    व्याखान -

    हे धर्म्यनिरुपद्रव परमात्मन् ! मे मनः = तपाईंको कृपा ले ले मेरो मन सदा शिवसङ्कल्पम् = धर्म र कल्याण को संकल्प ले युक्त होस्, कहिल्यै अधर्मकारी न होस् । त्यो मन कस्तो छ भने जाग्रतः दुरम् उत् यति= मानिस जागा रहेका अवस्था मा अति टाढा-टाढा आउने-जाने गर्छ, तेसको स्वभाव नै तेस्तो छ तत् उ सुप्तुस्य तथा एवं एति= त्यो मन निदाए का मानिस को पनि अत्यन्तै टाढा-टाढा जान्छ। दुरङ्गमम् = टाढा जाने जसको सभावै छ त्यो ज्योतिषाम् ज्योतिः =अग्नि, सूर्य आदि र श्रोत्रादि इन्द्रिय हरु ई ज्योति= प्रकाशक हरु को पनि ज्योति= प्रकाशक हो, अर्थात् मन बिना कुनै पनि पदार्थ को प्रकाश कहिल्यै हुँदैन । यो एकम् = एउटा, वडो चञ्चल, वेगवान् मन:= मन तपाईंको कृपा ले नै शिवसङ्कल्प भएको स्थिर, शुद्ध धर्मात्मा र विद्यायुक्त हुन सक्त छ । दैवम् = देव अर्थात् आत्मा को मुख्य साधक भूत, भविष्यत र वर्तमान काल को ज्ञाता हो, त्यो तपाईं कै वश मा छ, तेसलाई तपाईंले यथावत हाम्रो वशमा गरि दिनु होला जसले गर्दा हामी कहिल्यै पनि कुकर्म मा न फँसौं, अपितु सदैव विद्या, धर्म र तपाईंको सेवा मा नै तत्पर रहौं ॥४३॥
     

    इस भाष्य को एडिट करें
    Top