यजुर्वेद - अध्याय 36/ मन्त्र 10
ऋषिः - दध्यङ्ङाथर्वण ऋषिः
देवता - वातादयो देवताः
छन्दः - विराडनुष्टुप्
स्वरः - गान्धारः
1
शन्नो॒ वातः॑ पवता॒ शन्न॑स्तपतु॒ सूर्यः॑।शन्नः॒ कनि॑क्रदद्दे॒वः प॒र्जन्यो॑ऽअ॒भि व॑र्षतु॥१०॥
स्वर सहित पद पाठशम्। नः॒। वातः॑। प॒व॒ता॒म्। शम्। नः॒। त॒प॒तु॒। सूर्य्यः॑ ॥ शम्। नः॒। कनि॑क्रदत्। दे॒वः। प॒र्जन्यः॑। अ॒भि। व॒र्ष॒तु॒ ॥१० ॥
स्वर रहित मन्त्र
शन्नो वातः पवताँ शन्नस्तपतु सूर्यः । शन्नः कनिक्रदद्देवः पर्जन्यो अभि वर्षतु ॥
स्वर रहित पद पाठ
शम्। नः। वातः। पवताम्। शम्। नः। तपतु। सूर्य्यः॥ शम्। नः। कनिक्रदत्। देवः। पर्जन्यः। अभि। वर्षतु॥१०॥
विषय - प्रार्थनाविषयः
व्याखान -
हे करुणाकर परमात्मन् ! हजुरको कृपाले मँ ऋचं वाचं प्रपद्ये ऋग्वेदादि ज्ञान युक्त [श्रवणयुक्त ] भएर तेसको वक्ता बनूँ तथा नः यजुः प्रपद्येः यजुर्वेद को अभिप्राय अर्थसहित सत्यार्थमननयुक्त मन प्राप्त गरूँ । एसरि नै साम प्राणं प्रपद्ये= सामवेदार्थनिश्चय निदिध्यासनसहित प्राण लाई सदैव प्राप्त गरूँ । चक्षुः श्रोत्रं प्रपद्ये:= मँ वेदानुकूल श्रवणशक्ति बाट सदा अथर्ववेद को चिन्तन एवं मनन् गरूँ । वागोजः = मँलाई वाग्बल, वक्तृत्वबल र मनोविज्ञानबल तपाईंले दिनु होला । अन्तर्यामी तपाईंको कृपा ले मँ ई सबैलाई यथावत् प्राप्त गरूँ । सहौजः= शरीरबल, नैरोग्य, दृढत्वादि गुण हरु लाई हजुर का अनुग्रह ले सदैव प्राप्त गँरू । मयि,प्राणापानौः= हे सर्व जगज्जीवनाधार ! प्राण [जसबाट ऊर्ध्वचेष्टा प्राप्त हुन्छ] तथा अपान [जसबाट निम्न चेष्टा प्राप्त हुन्छ ] ई दुवै मेरा शरिर का सबै ईन्द्रिय र सबै धातुहरुको शुद्धिगर्ने तथा नैरोग्य, बल, पुष्टि, सरलगति गर्ने स्थिर, आयुरवर्धक र मर्मस्थल हरु को रक्षा कारी । हुन् । तपाईंको कृपा ले तिनका अनुकूल प्राणादि प्राप्त गरी हे ईश्वर ! सदैव सुखी भई तपाईंको आज्ञा र उपासना मा तत्पर रहूँ ॥५॥
Acknowledgment
Book Scanning By:
Sri Durga Prasad Agarwal
Typing By:
N/A
Conversion to Unicode/OCR By:
Dr. Naresh Kumar Dhiman (Chair Professor, MDS University, Ajmer)
Donation for Typing/OCR By:
N/A
First Proofing By:
Acharya Chandra Dutta Sharma
Second Proofing By:
Pending
Third Proofing By:
Pending
Donation for Proofing By:
N/A
Databasing By:
Sri Jitendra Bansal
Websiting By:
Sri Raj Kumar Arya
Donation For Websiting By:
N/A
Co-ordination By:
Sri Virendra Agarwal