Loading...
यजुर्वेद अध्याय - 36

मन्त्र चुनें

  • यजुर्वेद का मुख्य पृष्ठ
  • यजुर्वेद - अध्याय 36/ मन्त्र 2
    ऋषिः - दध्यङ्ङाथर्वण ऋषिः देवता - बृहस्पतिर्देवता छन्दः - निचृत्पङ्क्तिः स्वरः - पञ्चमः
    1

    यन्मे॑ छि॒द्रं चक्षु॑षो॒ हृद॑यस्य॒ मन॑सो॒ वाति॑तृण्णं॒ बृह॒स्पति॑र्मे॒ तद्द॑धातु। शं नो॑ भवतु॒ भुव॑नस्य॒ यस्पतिः॑॥२॥

    स्वर सहित पद पाठ

    यत्। मे॒। छि॒द्रम्। चक्षु॑षः। हृद॑यस्य। मन॑सः। वा॒। अति॑तृण्ण॒मित्यति॑तृण्णम्। बृह॒स्पतिः॑। मे॒। तत्। द॒धा॒तु॒ ॥ शम्। नः॒। भ॒व॒तु॒। भुव॑नस्य। यः। पतिः॑ ॥२ ॥


    स्वर रहित मन्त्र

    यन्मे च्छिद्रञ्चक्षुषो हृदयस्य मनसो वातितृणम्बृहस्पतिर्मे तद्दधातु । शन्नो भवतु भुवनस्य यस्पतिः ॥


    स्वर रहित पद पाठ

    यत्। मे। छिद्रम्। चक्षुषः। हृदयस्य। मनसः। वा। अतितृण्णमित्यतितृण्णम्। बृहस्पतिः। मे। तत्। दधातु॥ शम्। नः। भवतु। भुवनस्य। यः। पतिः॥२॥

    यजुर्वेद - अध्याय » 36; मन्त्र » 2
    Acknowledgment

    व्याखान -

    हे सर्वसन्धायकेश्वर ! यत् मे चक्षुषः = जुन मेरा आँखा हृदयस्य हृदय ( प्राणात्मा) मनसः = मन, बुद्धि, विज्ञान, विद्या र सबै इन्द्रिय हरु- इनको छिद्रम् = छिद्र= निर्बलता, राग, द्वेष, चाञ्चल्य यद्वा मन्दत्वादि जुन विकार छन्, इनको निवारण [निर्दोषत्व] गरेर सत्यधर्मादि मा तपाईंले धारण गराउँनु होस्, किन भने तपाईं बृहस्पतिःमे तत् दधातु = बृहस्पति = सबै भन्दा ठूलो हुनुहुन्छ, अतः आफ्नो बडप्पन तिर हेरेर एस बृहत् कर्म लाई तपाईंले अवश्य गर्नु होस्, जसले हामीहरु तपाईंको र तपाईंका आज्ञा को पालन मा यथार्थ तत्पर रहौं । मेरा सबै छिद्र हरु लाई तपाईंले नै ढाँकी दिनु होला, भुवनस्य पतिः= तपाईं सम्पूर्ण भुवन हरु का पति हुनुहुन्छ एसर्थ हामी हरु हजुर संग बारम्बार प्रार्थना गर्द छौं कि हाम्रा सबै दिन हरु शम् नः भवतु= तपाईंको कृपादृष्टि ले कल्याण कारक हुन् । हे परमात्मन् ! तपाईं बिना हाम्रो कल्याण गर्ने कोहि छैन, हामीलाई तपाईं को नै सबै प्रकारको भरोसा छ, त्यो हजुरले नै पूर्ण गर्नु हुने छ॥ ॥३९॥

    इस भाष्य को एडिट करें
    Top