Loading...
यजुर्वेद अध्याय - 5

मन्त्र चुनें

  • यजुर्वेद का मुख्य पृष्ठ
  • यजुर्वेद - अध्याय 5/ मन्त्र 33
    ऋषिः - मधुच्छन्दा ऋषिः देवता - अग्निर्देवता छन्दः - ब्राह्मी पङ्क्ति, स्वरः - पञ्चमः
    1

    स॒मु॒द्रोऽसि वि॒श्वव्य॑चाऽअ॒जोऽस्येक॑पा॒दहि॑रसि बु॒ध्न्यो वाग॑स्यै॒न्द्रम॑सि॒ सदोऽ॒स्यृत॑स्य द्वारौ॒ मा मा॒ सन्ता॑प्त॒मध्व॑नामध्वपते॒ प्र मा॑ तिर स्व॒स्ति मे॒ऽस्मिन् प॒थि दे॑व॒याने॑ भूयात्॥३३॥

    स्वर सहित पद पाठ

    स॒मु॒द्रः। अ॒सि॒। वि॒श्वव्य॑चा॒ इति॑ वि॒श्वऽव्य॑चाः। अ॒जः। अ॒सि॒। एक॑पा॒दित्येक॑ऽपात्। अहिः॑। अ॒सि॒। बु॒ध्न्यः᳖। वाक्। अ॒सि॒। ऐ॒न्द्रम्। अ॒सि॒। स॒दः॑। अ॒सि॒। ऋत॑स्य। द्वा॒रौ॒। मा। मा॒। सम्। ता॒प्त॒म्। अध्व॑नाम्। अ॒ध्व॒प॒त॒ इत्य॑ध्वऽपते। प्र। मा॒। ति॒र। स्व॒स्ति। मे॒। अ॒स्मिन्। प॒थि। दे॒व॒यान॒ इति॑ देव॒ऽयाने॑। भू॒या॒त् ॥३३॥


    स्वर रहित मन्त्र

    समुद्रोसि विश्वव्यचाऽअजो स्येकपादहिरसि बुध्न्यो वागस्यैन्द्रमसि सदोस्यृतस्य द्वारौ मा मा सन्ताप्तमध्वनामध्वपते प्र मातिर स्वस्ति मेस्मिन्पथि देवयाने भूयान्मित्रस्य मा॥


    स्वर रहित पद पाठ

    समुद्रः। असि। विश्वव्यचा इति विश्वऽव्यचाः। अजः। असि। एकपादित्येकऽपात्। अहिः। असि। बुध्न्यः। वाक्। असि। ऐन्द्रम्। असि। सदः। असि। ऋतस्य। द्वारौ। मा। मा। सम्। ताप्तम्। अध्वनाम्। अध्वपत इत्यध्वऽपते। प्र। मा। तिर। स्वस्ति। मे। अस्मिन्। पथि। देवयान इति देवऽयाने। भूयात्॥३३॥

    यजुर्वेद - अध्याय » 5; मन्त्र » 33
    Acknowledgment

    व्याखान -

    समुद्रोऽसि विश्वव्यचाः = हे द्रवणीयस्वरूप ! समस्त भूतमात्र तपाईंमा नै द्रवेका छन्, किनभने कार्य कारण मा नै मिलेका छन्, तपाईं सबैका कारण हुनुहुन्छ तथा आफ्नो व्याज =सहज क्रियाद्वारा नै सबै जगत् लाई विस्तृत गर्नुभएको छ, एसकारण तपाईं विश्वव्यचाः हुनुहुन्छ अजोऽस्येकपात् = तपाईंको जन्म कहिल्यै हुँदैन अरू यो सबै जगत् किञ्चिन्मात्र एक देश मा छ । तपाईं अनन्त हुनुहुन्छ । अहिरसि बुध्न्यः तपाईंलाई हीनता कहिल्यै हुँदैन । तथा तपाईं जगत्का मूलकारण हुनुहुन्छ । अरू अन्तरिक्ष मा पनि तपाईं सर्वदा नै पूर्ण रहनु हुन्छ । वागस्यैन्द्रमसि सदोसि = सकल शास्त्र का उपदेशक, अनन्त विद्यास्वरूप हुनाले तपाईं 'वाक्' हुनुहुन्छ, परमैश्वरर्यस्वरूप समस्त विद्वान् हरु मा अत्यन्त शोभायमान हुना ले तपाईं 'ऐन्द्र' हुनुहुन्छ । सम्पूर्ण संसार तपाईंमा टिकेको छ वा तपाईं मा वास बसेको छ, एस कारण तपाईं 'सदः = सभारूप' हुनुहुन्छ । ऋतस्य द्वारौ मा मा सन्ताप्तम् = 'सत्यविद्या' र 'धर्म' ई दुवै मोक्षस्वरूप तपाईंलाई प्राप्त गर्ने द्वार हुन् । तिनलाई हामीहरुका लागी कहिल्यै पनि सन्तापयुक्त न राख्नु होला किन्तु सुखस्वरूप ले खुल्लै राख्नु होला, जसले हामी हरु तपाईसंग सहजै प्राप्त हुन सकौं । अध्वना मित्यादि = हे अध्वपते ! परमार्थ र व्यवहार का बाटा मा मलाई कहिं क्लेश न दिनु होला, किन्तु ती बाटा हरु मा मलाई स्वस्ति वा आनन्द रहोस् कुनै प्रकार को दुःख न होस् ॥१८॥ 

    इस भाष्य को एडिट करें
    Top