Loading...
यजुर्वेद अध्याय - 8

मन्त्र चुनें

  • यजुर्वेद का मुख्य पृष्ठ
  • यजुर्वेद - अध्याय 8/ मन्त्र 36
    ऋषिः - विवस्वान् ऋषिः देवता - परमेश्वरो देवता छन्दः - भूरिक् आर्षी त्रिष्टुप्, स्वरः - धैवतः
    1

    यस्मा॒न्न जा॒तः परो॑ऽअ॒न्योऽअस्ति॒ यऽआ॑वि॒वेश॒ भुव॑नानि॒ विश्वा॑। प्र॒जाप॑तिः प्र॒जया॑ सꣳररा॒णस्त्रीणि॒ ज्योती॑षि सचते॒ स षो॑ड॒शी॥३६॥

    स्वर सहित पद पाठ

    यस्मा॑त्। न। जा॒तः। परः॑। अ॒न्यः। अस्ति॑। यः। आ॒वि॒वेशेत्या॑ऽवि॒वेश॑। भुव॑नानि। विश्वा॑। प्र॒जाप॑ति॒रिति॑ प्र॒जाऽप॑तिः। प्र॒जयेति॑ प्र॒ऽजया॑। स॒र॒रा॒ण इति॑ सम्ऽर॒रा॒णः। त्रीणि॑। ज्योति॑षि। स॒च॒ते॒। सः। षो॒ड॒शी ॥३६॥


    स्वर रहित मन्त्र

    यस्मन्न जातः परोऽअन्योऽअस्ति यऽआविवेश भुवनानि विश्वा । प्रजापतिः प्रजया सँरराणस्त्रीणि ज्योतीँषि सचते स षोडशी ॥


    स्वर रहित पद पाठ

    यस्मात्। न। जातः। परः। अन्यः। अस्ति। यः। आविवेशेत्याऽविवेश। भुवनानि। विश्वा। प्रजापतिरिति प्रजाऽपतिः। प्रजयेति प्रऽजया। सरराण इति सम्ऽरराणः। त्रीणि। ज्योतिषि। सचते। सः। षोडशी॥३६॥

    यजुर्वेद - अध्याय » 8; मन्त्र » 36
    Acknowledgment

    व्याखान -

    यस्मात् न, जातः,परः,अन्यः अस्ति = जसभन्दा ठूलो, तुल्य वा उत्तम न भयो, न छ अरू न कुनै कहिल्यै हुने छ तेसलाई परमात्मा भन्नु पर्दछ । जुन विश्वा भुवनानि = समस्त भुवन [लोक] सम्पूर्ण पदार्थ हरु को निवास्थान असंख्यात लोक हरु मा आविवेश प्रविष्ट भएर पूर्ण भईरहेछ, तेही ईश्वर प्रजापतिः = प्रजा को पति अर्थात् स्वामी हो । उही सबै प्रजया संरराणः प्रजालाई आनन्दित गरि रहेछ, तथा आफू सबै प्रजा मा रमी रहेछ । त्रीणीत्यादि= तीन ज्योती= अग्नी, वायु र सूर्य इनीहरु लाई जसले रचे को हो, सम्पूर्ण जगत् को व्यवहार तथा पदार्थ विद्या हरु को उत्पति का लागी ई तिनै लाई मुख्य सम्झनु पर्छ । सः षोडसी = सोह्र कला हरु लाई जसले उत्पन्न गरेको छ। यसले ईश्वर सोह्र कला ले पूर्ण कहलाउँछ । ती सोहू कला हुन्(१) ईक्षण [विचार] (२)प्राण (३) श्रद्धा (४) आकाश (५) वायु -
    (६)अग्नि (७)जल (८) पृथिवी (९) इन्द्रिय (१०) मन (११) अन्न (१२) वीर्य [पराक्रम] (१३) तप [ धर्मानुष्ठान] (१४) मन्त्र [वेदविद्या] (१५) कर्म=[चेष्टा] (१६) लोक र सम्पूर्ण लोक हरु का नाम एति कला हरु का माझ मा सबै जगत् छ, अरू परमेश्वर मा अनन्त कला हरु छन् । तेसको उपासना छोडेर जो मानिस अन्य को उपासना गर्दछ तेसले कहिल्यै पनि सुख प्राप्त गर्न सक्तैन अपितु सदा दुःख मा नै परी रहन्छ॥१४॥

    इस भाष्य को एडिट करें
    Top