Loading...
यजुर्वेद अध्याय - 13

मन्त्र चुनें

  • यजुर्वेद का मुख्य पृष्ठ
  • यजुर्वेद - अध्याय 13/ मन्त्र 4
    ऋषिः - हिरण्यगर्भ ऋषिः देवता - प्रजापतिर्देवता छन्दः - आर्षी त्रिष्टुप् स्वरः - धैवतः
    0

    हि॒र॒ण्य॒ग॒र्भः सम॑वर्त्त॒ताग्रे॑ भू॒तस्य॑ जा॒तः पति॒रेक॑ऽ आसीत्। स दा॑धार पृथि॒वीं द्यामु॒तेमां कस्मै॑ दे॒वाय॑ ह॒विषा॑ विधेम॥४॥

    स्वर सहित पद पाठ

    हि॒र॒ण्य॒ग॒र्भ इति॑ हिरण्यऽग॒र्भः। सम्। अ॒व॒र्त्त॒त॒। अग्रे॑। भू॒तस्य॑। जा॒तः। पतिः॑। एकः॑। आ॒सी॒त्। सः। दा॒धा॒र॒। पृ॒थि॒वीम्। द्याम्। उ॒त। इ॒माम्। कस्मै॑। दे॒वाय॑। ह॒विषा॑। वि॒धे॒म॒ ॥४ ॥


    स्वर रहित मन्त्र

    हिरण्यगर्भः समवर्तताग्रे भूतस्य जातः पतिरेक आसीत् । स दाधार पृथिवीन्द्यामुतेमाङ्कस्मै देवाय हविषा विधेम ॥


    स्वर रहित पद पाठ

    हिरण्यगर्भ इति हिरण्यऽगर्भः। सम्। अवर्त्तत। अग्रे। भूतस्य। जातः। पतिः। एकः। आसीत्। सः। दाधार। पृथिवीम्। द्याम्। उत। इमाम्। कस्मै। देवाय। हविषा। विधेम॥४॥

    यजुर्वेद - अध्याय » 13; मन्त्र » 4
    Acknowledgment

    व्याखान -

    जब सृष्टि भएको थिएन तेति खेर एक अद्वितीय हिरण्यगर्भः= हिरण्यगर्भ [जुन सूर्यादि तेजस्वी पदार्थ हरु को 'गर्भ’ नाम उत्पत्तिस्थान र उत्पादक हो ।] सम् अवर्तत अग्रे= त्यो पहिले देखिनै थियो, भूतस्य जातः पतिः एकः आसीत्= सम्पूर्ण जगत् को सनातन, प्रादुर्भूत प्रसिद्ध पति हो। सः दाधार पृथिवीम्, द्याम् उत इमाम् = तेहि परमात्मा पृथिवी देखि प्रकृति पर्यन्त जगत् रचना गरी धारण गर्द छ । कस्मै देवाय हविषा विधेम= [ प्रजापतये, कः प्रजापतिः प्रजापतिर्वै कः ४ तस्मै देवाय-शतपथे] प्रजापति जुन परमात्मा हो उसको पूजा आत्मादि पदार्थ हरु को यथावत् समर्पण गर्नु, यो भन्दा भिन्नको उपासना लेश मात्र पनि हामीले गर्न हुँदैन । जसले परमात्मा लाई छोडेर वा उसको स्थान मा अर्का को पूजा गर्दछ । तेसको र तेस देश भरि को अत्यन्तै दुर्दशा हुन्छ यो प्रशिद्ध छ । एसर्थ तिमीलाई चेतनाभया ! तिमीलाई सुख को इच्छा छ भने एक निराकार परमात्मा को यथावत् भक्ति गर अन्यथा तिमीलाई कहिल्यै सुख हुने छैन | ॥२०॥

    इस भाष्य को एडिट करें
    Top