Loading...
यजुर्वेद अध्याय - 16

मन्त्र चुनें

  • यजुर्वेद का मुख्य पृष्ठ
  • यजुर्वेद - अध्याय 16/ मन्त्र 41
    ऋषिः - परमेष्ठी प्रजापतिर्वा देवा ऋषयः देवता - रुद्रा देवताः छन्दः - स्वराडार्षी बृहती स्वरः - मध्यमः
    1

    नमः॑ शम्भ॒वाय॑ च मयोभ॒वाय॑ च॒ नमः॑ शङ्क॒राय॑ च मयस्क॒राय॑ च॒ नमः॑ शि॒वाय॑ च शि॒वत॑राय च॥४१॥

    स्वर सहित पद पाठ

    नमः॑। श॒म्भ॒वायेति॑ शम्ऽभ॒वाय॑। च॒। म॒यो॒भ॒वायेति॑ मयःऽभ॒वाय॑। च॒। नमः॑। श॒ङ्क॒रायेति॑ शम्ऽक॒राय॑। च॒। म॒य॒स्क॒राय॑। म॒यः॒क॒रायेति॑ मयःऽक॒राय॑। च॒। नमः॑। शि॒वाय॑। च॒। शि॒वत॑रा॒येति॑ शि॒वऽत॑राय। च॒ ॥४१ ॥


    स्वर रहित मन्त्र

    नमः शम्भवाय च मयोभवाय च नमः शङ्कराय च मयस्कराय च नमः शिवाय च शिवतराय च ॥


    स्वर रहित पद पाठ

    नमः। शम्भवायेति शम्ऽभवाय। च। मयोभवायेति मयःऽभवाय। च। नमः। शङ्करायेति शम्ऽकराय। च। मयस्कराय। मयःकरायेति मयःऽकराय। च। नमः। शिवाय। च। शिवतरायेति शिवऽतराय। च॥४१॥

    यजुर्वेद - अध्याय » 16; मन्त्र » 41
    Acknowledgment

    व्याखान -

    हे कल्याणस्वरूप, कल्याणकर ! शम्भवाय =तपाईं “शंभव' हुनुहुन्छ । [मोक्ष सुखस्वरूप र मोक्ष सुखकारक हुनुहुन्छ ] तपाईंलाई नमः = नमस्कार छ, तपाईं मयोभवाय = 'मयोभव' हुनुहुन्छ । सांसारिक सुख हरु को विधान गर्ने तपाईंलाई मँ नमस्कार गर्दछु । तपाईं शङ्कराय = ‘शङ्कर' हुनुहुन्छ, तपाईं बाट नै जीव हरु को कल्याण हुन्छ । अन्य बाट हुँदैन । तथा मयस्कराय= ‘मयस्कर' अर्थात् मन, इन्द्रिय, प्राण र आत्मा लाई सुख प्रदान गर्ने तपाईं हुनुहुन्छ, तपाईं शिव = 'मंगलमय' हुनुहुन्छ तथा शिवतर= 'अत्यन्त कल्याण स्वरूप' र कल्याणकारक हुनुहुन्छ, एस कारण ले हामी तपाईं लाई बारम्बार नमः = नमस्कार गर्दछौं। [नमो नम इति यज्ञ: - शतपथे] श्रद्धा-भक्ति ले जुन मानिस ईश्वर लाई नमस्कारादि गर्दछ, त्यो पनि मङ्गलमय नै हुन्छ ॥ २६ ॥ 

    इस भाष्य को एडिट करें
    Top