Loading...
यजुर्वेद अध्याय - 17

मन्त्र चुनें

  • यजुर्वेद का मुख्य पृष्ठ
  • यजुर्वेद - अध्याय 17/ मन्त्र 17
    ऋषिः - भुवनपुत्रो विश्वकर्मा ऋषिः देवता - विश्वकर्मा देवता छन्दः - निचृदार्षी त्रिष्टुप् स्वरः - धैवतः
    1

    यऽइ॒मा विश्वा॒ भुव॑नानि॒ जुह्व॒दृषि॒र्होता॒ न्यसी॑दत् पि॒ता नः॑। सऽआ॒शिषा॒ द्रवि॑णमि॒च्छमा॑नः प्रथम॒च्छदव॑राँ॒२ऽआवि॑वेश॥१७॥

    स्वर सहित पद पाठ

    यः। इ॒मा। विश्वा॑। भुव॑नानि। जुह्व॑त्। ऋषिः॑। होता॑। नि। असी॑दत्। पि॒ता। नः॒। सः। आ॒शिषेत्या॒ऽशिषा॑। द्रवि॑णम्। इ॒च्छमा॑नः। प्र॒थ॒म॒च्छदिति॑ प्रथम॒ऽछत्। अव॑रान्। आ। वि॒वे॒श॒ ॥१७ ॥


    स्वर रहित मन्त्र

    यऽइमा विश्वा भुवनानि जुह्वदृषिर्हाता न्यसीदत्पिता नः । सऽआशिषा द्रविणमिच्छमानः प्रथमच्छदवराँऽआविवेश ॥


    स्वर रहित पद पाठ

    यः। इमा। विश्वा। भुवनानि। जुह्वत्। ऋषिः। होता। नि। असीदत्। पिता। नः। सः। आशिषेत्याऽशिषा। द्रविणम्। इच्छमानः। प्रथमच्छदिति प्रथमऽछत्। अवरान्। आ। विवेश॥१७॥

    यजुर्वेद - अध्याय » 17; मन्त्र » 17
    Acknowledgment

    व्याखान -

    होता=उत्पति - यजुः १७ काल मा दिने र प्रलय-काल मा सबैलाई लिने परमात्मा नै हो । ऋषि:- सर्वज्ञ इमा विश्वा भुवनानि जुह्वत् = ई सबै लोक-लोकान्तर =भुवन हरु लाई आफ्नो निजसामर्थ्य=कारण मा होम [प्रलय] गरेर न्यसीदत् = नित्य अवस्थित रहन्छ उही नः पिता= हाम्रो पिता हो, फेरि जब द्रविणम् =द्रव्यरूप जगत् लाई स्वेच्छा ले उत्पन्न गर्न चाहन्छ, तेस आशिषा-सामर्थ्य द्वारा यथायोग्य विविध जगत् लाई सहज स्वभाव ले रचना गरिदिन्छ । एस चराचर प्रथमच्छत् = विस्तीर्ण जगत् लाई रचेर अनन्तस्वरूप ले अवरान् = आच्छादित गरेको छ र आविवेश = अन्तर्यामी साक्षी स्वरूप तेसमा प्रविष्ट भई रहेछ । अर्थात् बाहिर भित्र परिपूर्ण भइरहेको छ । उही हाम्रो निश्चित पिता हो । उसको सेवा छोडेर जो मनुष्य अन्य पाषाणादि मूर्ति को सेवा गर्दछ त्यो कृतध्नत्वादि महादोषयुक्त भएर सदैव दुःख भागी हुन्छ, अरू जुन मनुष्य परमदयामय पिता को आज्ञा मा रहन्छ, त्यो सदैव सर्वानन्द को भोग गर्दछ ||३०|| 

    इस भाष्य को एडिट करें
    Top