Loading...
यजुर्वेद अध्याय - 19

मन्त्र चुनें

  • यजुर्वेद का मुख्य पृष्ठ
  • यजुर्वेद - अध्याय 19/ मन्त्र 9
    ऋषिः - आभूतिर्ऋषिः देवता - सोमो देवता छन्दः - निचृच्छक्वरी स्वरः - धैवतः
    1

    तेजो॑ऽसि॒ तेजो॒ मयि॑ धेहि वी॒र्यमसि वी॒र्यं मयि॑ धेहि॒ बल॑मसि॒ बलं॒ मयि॑ धे॒ह्योजो॒ऽस्योजो॒ मयि॑ धेहि म॒न्युर॑सि म॒न्युं मयि॑ धेहि॒ सहो॑ऽसि॒ सहो॒ मयि॑ धेहि॥९॥

    स्वर सहित पद पाठ

    तेजः॑। अ॒सि॒। तेजः॑। मयि॑। धे॒हि॒। वी॒र्य᳖म्। अ॒सि॒। वी॒र्य᳖म्। मयि॑। धे॒हि॒। बल॑म्। अ॒सि॒। बल॑म्। मयि॑। धे॒हि॒। ओजः॑। अ॒सि॒। ओजः॑। मयि॑। धे॒हि॒। म॒न्युः। अ॒सि॒। म॒न्युम्। मयि॑। धे॒हि॒। सहः॑। अ॒सि॒। सहः॑। मयि॑। धे॒हि॒ ॥९ ॥


    स्वर रहित मन्त्र

    तेजोसि तेजो मयि धेहि । वीर्यमसि वीर्यम्मयि धेहि बलमसि बलम्मयि धेह्योजोस्योजो मयि धेहि मन्युरसि मन्युम्मयि धेहि सहोसि सहो मयि धेहि ॥


    स्वर रहित पद पाठ

    तेजः। असि। तेजः। मयि। धेहि। वीर्यम्। असि। वीर्यम्। मयि। धेहि। बलम्। असि। बलम्। मयि। धेहि। ओजः। असि। ओजः। मयि। धेहि। मन्युः। असि। मन्युम्। मयि। धेहि। सहः। असि। सहः। मयि। धेहि॥९॥

    यजुर्वेद - अध्याय » 19; मन्त्र » 9
    Acknowledgment

    व्याखान -

    हे स्वप्रकाश! अनन्ततेज ! तपाईं तेज:असि = अविद्यान्धकार देखि रहित हुनुहुन्छ, किंच सत्यविज्ञान, तेजःस्वरूप हुनुहुन्छ । तेजोममिधेहि=तपाईंलेकृपादृिष्टगरी मँमा त्यही तेजधारणा गरिदिनुहोस्। जसले गर्दा मँ तेज हीन, दीन र भीरु कहीं कतै पनि न हूँ । हे अनन्त वीर्य परमात्मन् ! तपाईं वीर्यं असि = वीर्य स्वरूप हुनुहुन्छ वीर्यंम मयि धेहि = मँमा पनि शक्ति को स्थापना गर्नु होस् । हे महाबलशालिन् । बलं असिः = तपाईं सर्वोत्तम बलयुक्त हुनु हुन्छ, बलंमयिधेहिः=मँमापनि सर्वोत्तम बलस्थिरगरिदिनुहोस्हेअन्तरपराक्रम 
    तपाईंओजःअसि=पराक्रमस्वरूप हुनुहुन्छ।अतःओजोमयिधेहि=मँमा पनि तेही पराक्रम सदैव धारण गराउनु होस् । हे दुष्टानामुपरि क्रोधकृत् ! मन्युः असि = तपाईं दुष्ट हरु माथि क्रोधकर्ता हुनुहुन्छ, मन्युं मयि धेहिः= तपाईं मलाई पनि दुष्ट हरु माथि क्रोधगर्ने बनाउनु होस् । हे अनन्तसहन स्वरूप ! सह : असि = हजुर, अत्यन्त सहनशील हुनुहुन्छ, सहः मयि धेहि = मँमा पनि हजुर ले सहने सामर्थ्य धारण गराउनु होस्, अर्थात् शरीर, इन्द्रिय, मन र आत्मा को तेज आदि गुण मँबाट कहिल्यै टाढा न हुन् जसले गर्दा मँ तपाईंको भक्ति को स्थिर अनुष्ठान गरूँ र हजुर का अनुग्रह ले संसार मा पनि सदा सुखी रहूँ ॥९॥
     

    इस भाष्य को एडिट करें
    Top