Loading...
यजुर्वेद अध्याय - 17

मन्त्र चुनें

  • यजुर्वेद का मुख्य पृष्ठ
  • यजुर्वेद - अध्याय 17/ मन्त्र 31
    ऋषिः - भुवनपुत्रो विश्वकर्मा ऋषिः देवता - विश्वकर्मा देवता छन्दः - भुरिगार्षी पङ्क्तिः स्वरः - पञ्चमः
    2

    न तं वि॑दाथ॒ यऽइ॒मा ज॒जाना॒न्यद्यु॒ष्माक॒मन्त॑रं बभूव। नी॒हा॒रेण॒ प्रावृ॑ता॒ जल्प्या॑ चासु॒तृप॑ऽउक्थ॒शास॑श्चरन्ति॥३१॥

    स्वर सहित पद पाठ

    न। तम्। वि॒दा॒थ॒। यः। इ॒मा। ज॒जान॑। अ॒न्यत्। यु॒ष्माक॑म्। अन्तर॑म्। ब॒भू॒व॒। नी॒हा॒रेण॑। प्रावृ॑ताः। जल्प्या॑। च॒। अ॒सु॒तृप॒ इत्य॑सु॒ऽतृपः॑। उ॒क्थ॒शासः॑। उ॒क्थ॒शस॒ इत्यु॑क्थ॒ऽशसः॑। च॒र॒न्ति॒ ॥३१ ॥


    स्वर रहित मन्त्र

    न तँविदाथ यऽइमा जजानान्यद्युष्माकमन्तरम्बभूव । नीहारेण प्रावृता जल्प्या चासुतृपऽउक्थशासश्चरन्ति ॥


    स्वर रहित पद पाठ

    न। तम्। विदाथ। यः। इमा। जजान। अन्यत्। युष्माकम्। अन्तरम्। बभूव। नीहारेण। प्रावृताः। जल्प्या। च। असुतृप इत्यसुऽतृपः। उक्थशासः। उक्थशस इत्युक्थऽशसः। चरन्ति॥३१॥

    यजुर्वेद - अध्याय » 17; मन्त्र » 31
    Acknowledgment

    व्याखान -

    हे जीवहरु हो ! जुन परमात्मा इमा जजान = ई सम्पूर्ण भुवन हरु लाई बनाउने विश्वकर्मा हो, न तम् विदाथ= तेस लाई तिमीहरु जान्दैनौ, एसै कारण ले तिमीहरु नीहारेण प्रावृता अत्यन्त अविद्याले आवृत, मिथ्यावाद, नास्तिकत्व र जल्प्या- वकवाद गर्द छौ, एसले तिमीहरु ले दुःख नै पाउने छौं, सुख होइन । तिमीहरु असुतृपः = केवल स्वार्थ साधन र प्राणपोषण मा मात्र प्रवृत्त भई रहेका छौ तथा उक्यशासश्चन्ति= केवल विषय - भोग हरु का लागि मात्र अवैदिक कर्म गर्नमा प्रवृत्त भई रहन्छौं । अरू जसले यो सम्पूर्ण भुवन रचे को छ, तेस सर्वशक्तिमान, न्यायकारी परब्रह्म भन्दा विपरीत हिड्दछौं अतएव तिमीहरु उस लाई जान्दैनौ । प्रश्न - त्यो ब्रह्म र हामी जीवात्मा हरु ई दुई एक हुन् कि अलग-अलग ? ऊत्तर - अन्यत् युष्माकमन्तरं बभूव = ब्रह्म र जीव को एकता वेद र युक्ति ले कहिल्यै सिद्ध हुन सक्तैन, किनकि जीव र ब्रह्म को भेद परापूर्व देखि नै रहेको छ । जीव अविद्या आदि दोष -युक्त छ ब्रह्म अविद्या आदि दोष युक्त छैनन् । यसले यो निश्चित छ कि जीव र ब्रह्म न एक थिए न हुन्छन्, किञ्च व्याप्य-व्यापक, आधाराधेय, सेव्य - सेवकादि सम्बन्ध ता ब्रह्मको जीव का साथ छ, यसले जीव ब्रह्म को एकता कसैले मान्न योग्य होइन् ॥४४॥

    इस भाष्य को एडिट करें
    Top