Loading...
यजुर्वेद अध्याय - 32

मन्त्र चुनें

  • यजुर्वेद का मुख्य पृष्ठ
  • यजुर्वेद - अध्याय 32/ मन्त्र 1
    ऋषिः - स्वयम्भु ब्रह्म ऋषिः देवता - परमात्मा देवता छन्दः - अनुष्टुप् स्वरः - गान्धारः
    2

    तदे॒वाग्निस्तदा॑दि॒त्यस्तद्वा॒युस्तदु॑ च॒न्द्रमाः॑।तदे॒व शु॒क्रं तद् ब्रह्म॒ ताऽआपः॒ स प्र॒जाप॑तिः॥१॥

    स्वर सहित पद पाठ

    तत्। ए॒व। अ॒ग्निः। तत्। आ॒दि॒त्यः। तत्। वा॒युः। तत्। ऊँ॒ इत्यूँ॑। च॒न्द्रमाः॑ ॥ तत्। ए॒व। शु॒क्रम्। तत्। ब्रह्म॑। ताः। आपः॑। सः। प्र॒जाप॑ति॒रिति॑ प्र॒जाऽप॑तिः ॥१ ॥


    स्वर रहित मन्त्र

    तदेवाग्निस्तदादित्यस्तद्वायुस्तदु चन्द्रमाः । तदेव शुक्रन्तद्ब्रह्म ताऽआपः स प्रजापतिः ॥


    स्वर रहित पद पाठ

    तत्। एव। अग्निः। तत्। आदित्यः। तत्। वायुः। तत्। ऊँ इत्यूँ। चन्द्रमाः॥ तत्। एव। शुक्रम्। तत्। ब्रह्म। ताः। आपः। सः। प्रजापतिरिति प्रजाऽपतिः॥१॥

    यजुर्वेद - अध्याय » 32; मन्त्र » 1
    Acknowledgment

    व्याखान -

    जुन समस्त जगत् को कारण एक परमेश्वर छ, उसैको नाम अग्नि हो, (ब्रह्मयग्निः = शतपथे ) सर्वोत्तम, ज्ञानस्वरूप र जान्न योग्य, प्रापणीयस्वरूप र पूज्यतम इत्यादि “अग्नि" शब्द का अर्थ छन्- आदित्यो वै ब्रह्म, वायुर्वै ब्रह्म, चन्द्रमा वै ब्रह्म, शुक्रं हि ब्रह्म, सर्वजगत्कर्तृ ब्रह्म वै बृहत् आपो वै ब्रह्मेत्यादि = शतपथ तथा ऐतरेय ब्राह्ममण का प्रमाण हुन् । तदादित्यः= जसको कहिल्यै नाश, हुँदैन र स्वप्रकाशस्वरूप छ, एस कारण परमात्मा को नाम 'आदित्य हो । तद्वायुः = सबै जगत् लाई धारण गर्ने, अनन्त बलवान् प्राण भन्दा पनि जुन प्रियस्वरूप छ यस कारण ईश्वर को नाम 'वायु हो । पूर्वोक्त प्रमाण बाट तदु चन्द्रमाः= जो आनन्दस्वरूप र स्व-सेवक हरु लाई परमानन्द दिने हो, एसो हुँदा पूर्वोक्त प्रकार ले परमात्मा लाई चन्द्रमा भनेर जान्नु पर्दछ । तदेव शुक्रम् = उहीचेतनस्वरूप ब्रह्म सबै जगत् को कर्ता हो । तद् ब्रह्मः = एस कारण त्यो ब्रह्म अनन्त, चेतन र सबै भन्दा ठूलो हो र धर्मात्मा स्व-भक्त हरु लाई अत्यन्त सुख दिने र विद्यादि सद्गुण हरु बढाउन समर्थ हो । ता आपः= उसैलाई सर्वज्ञ, चेतन, सर्वत्र व्याप्त हुनका कारण आपः नाउँले जान्नु पर्दछ । सः प्रजापतिः = उही सम्पूर्ण जगत् को पति ( स्वामी) एवं पालन कर्ता हो । अर्को कोही छैन, उसैलाई हामीले ईष्टदेव तथा पालक मानौं, अरूलाई होईन् ॥४॥

    इस भाष्य को एडिट करें
    Top