Loading...
यजुर्वेद अध्याय - 32

मन्त्र चुनें

  • यजुर्वेद का मुख्य पृष्ठ
  • यजुर्वेद - अध्याय 32/ मन्त्र 10
    ऋषिः - स्वयम्भु ब्रह्म ऋषिः देवता - परमात्मा देवता छन्दः - निचृत त्रिष्टुप् स्वरः - धैवतः
    1

    स नो॒ बन्धु॑र्जनि॒ता स वि॑धा॒ता धामा॑नि वेद॒ भुव॑नानि॒ विश्वा॑।यत्र॑ दे॒वाऽ अ॒मृत॑मानशा॒नास्तृ॒तीये॒ धाम॑न्न॒ध्यैर॑यन्त॥१०॥

    स्वर सहित पद पाठ

    सः। नः॒। बन्धुः॑। ज॒नि॒ता। सः। वि॒धा॒तेति॑ विऽधा॒ता। धामा॑नि। वे॒द॒। भुव॑नानि। विश्वा॑ ॥ यत्र॑। दे॒वाः। अ॒मृत॑म्। आ॒न॒शा॒नाः। तृ॒तीये॑। धाम॑न्। अ॒ध्यैर॑य॒न्तेत्य॑धि॒ऽऐर॑यन्त ॥१० ॥


    स्वर रहित मन्त्र

    स नो बन्धुर्जनिता स विधाता धामानि वेद भुवनानि विश्वा । यत्र देवाऽअमृतमानशानास्तृतीये धामन्नध्ऐरयन्त ॥


    स्वर रहित पद पाठ

    सः। नः। बन्धुः। जनिता। सः। विधातेति विऽधाता। धामानि। वेद। भुवनानि। विश्वा॥ यत्र। देवाः। अमृतम्। आनशानाः। तृतीये। धामन्। अध्यैरयन्तेत्यधिऽऐरयन्त॥१०॥

    यजुर्वेद - अध्याय » 32; मन्त्र » 10
    Acknowledgment

    व्याखान -

    त्यो परमेश्वर हाम्रो बन्धुः = दुःख नाशक एवं सहायक हो तथा जनिता = सबै जगत् तथा हामीलाई पालन गर्ने पिता तथा विधाता = हामी हरु को सम्पूर्ण काम सिद्धि गर्ने उही हो । सम्पूर्ण जगत् को पनि विधाता [ रचने र धारण गर्ने] एक मात्र परमात्मा नै हो । अर्को कोही छैन । धामानि वेद भुवनानि विश्वा= सबै धाम भुवनानि अर्थात् अनेक लोक-लोकान्तर हरु लाई रचेर अनन्त सर्वज्ञता द्वारा यथार्थ जान्द छ, त्यो परमेश्वर को हो भने देव अर्थात्, विद्वान् हरु [विद्वा९सो हि देवाः शतपथ ब्रा'] अमृत, मरणादि दुःख रहित मोक्षपद मा सबै दुःख हरु बाट छुटि, सर्वव्यापी, पूर्णानन्दस्वरूप परमात्मा लाई प्राप्त गरी सदैव परमानन्द मा रहन्छन् । तृतीये = पहिलो - स्थूल जगत् [पृथिव्यादि] दोस्रो - सूक्ष्म [ आदि कारण] तेस्रो -सर्वदोष रहित अनन्तानन्दस्वरूप परब्रह्म तेस धाम मा अध्यैरयन्त= धर्मात्माजन र विद्वान् हरु स्वच्छन्द [स्वेच्छा पूर्वक] रहन्छन् । समस्त बाधा हरु बाट मुक्त भई विज्ञानवान् = शुद्ध भएर देश, काल एवं वस्तु का परिच्छेद देखि रहित भएर सर्वगत धामन्= आधार स्वरूप परमात्मा मा सदा रहन्छन् । तेस कारण ले जन्म मरणादि दुःख सागर मा कहिल्यै पनि पर्दैनन् ॥६॥ 

    इस भाष्य को एडिट करें
    Top