Loading...
यजुर्वेद अध्याय - 32

मन्त्र चुनें

  • यजुर्वेद का मुख्य पृष्ठ
  • यजुर्वेद - अध्याय 32/ मन्त्र 13
    ऋषिः - मेधाकाम ऋषिः देवता - इन्द्रो देवता छन्दः - भुरिग्गायत्री स्वरः - षड्जः
    0

    सद॑स॒स्पति॒मद्भु॑तं प्रि॒यमिन्द्र॑स्य॒ काम्य॑म्।स॒निं मे॒धाम॑यासिष॒ꣳ स्वाहा॑॥१३॥

    स्वर सहित पद पाठ

    सद॑सः। पति॑म्। अद्भु॑तम्। प्रि॒यम्। इन्द्र॑स्य। काम्य॑म्। स॒निम्। मे॒धाम्। अ॒या॒सि॒ष॒म्। स्वाहा॑ ॥१३ ॥


    स्वर रहित मन्त्र

    सदसस्पतिमद्भुतम्प्रियमिन्द्रस्य काम्यम् । सनिम्मेधामयासिषँस्वाहा ॥


    स्वर रहित पद पाठ

    सदसः। पतिम्। अद्भुतम्। प्रियम्। इन्द्रस्य। काम्यम्। सनिम्। मेधाम्। अयासिषम्। स्वाहा॥१३॥

    यजुर्वेद - अध्याय » 32; मन्त्र » 13
    Acknowledgment

    व्याखान -

    हे सभापते ! विद्यामय न्यायकारिन् ! सभासद सभाप्रिय! “सभानै हाम्रो न्यायकारी राजा हो" एस्तो इच्छा भएका हामीलाई बनाउनु होस् । तपाईंको यस्तो कृपा होस्, हामीले कुनै पनि एक जना मानिस लाई कहिल्यै पनि राजा न बनाऔं । किन्तु [सभाबाटै सुख दायक काम गरौं] हजुरलाई नै हामी सभापति = सभाअध्यक्ष राजा निश्चय मानौं । तपाईं अदभुतम् = अद्भुत आश्चर्य र विचित्र शक्तिमय हुनुहुन्छ । तथा प्रियम्= प्रियस्वरूप हुनुहुन्छ । ‘इन्द्र जुन जीवात्मा छ । तेसलाई काम्यम्= कमनीय अर्थात् कामना गर्न योग्य तपाईं नै हुनुहुन्छ । सनिम्= तपाईं नै सबै जीव हरु का लागी भजनीय र सेव्य हुनुहुन्छ । मेधाम् = विद्या, सत्यधर्मादि धारण युक्त बुद्धि लाई हे भगवन् । मँ अयासिषम् = याचना गर्दछु र तपाईंले कृपागरेर त्यो मँलाई दिनुहोस् । स्वाहा = एही 'स्व' स्वकीयवाक् 'आह' भन्द छ कि एक ईश्वर देखि बाहेक जीवात्मा हरु का लागी कुनै अर्को सेव्य छैन । एही वेद मा ईश्वराज्ञा छ अतः सबै मानिस हरु ले मान्न योग्य छ ॥५२॥

    इस भाष्य को एडिट करें
    Top