Loading...
यजुर्वेद अध्याय - 17

मन्त्र चुनें

  • यजुर्वेद का मुख्य पृष्ठ
  • यजुर्वेद - अध्याय 17/ मन्त्र 18
    ऋषिः - भुवनपुत्रो विश्वकर्मा ऋषिः देवता - विश्वकर्मा देवता छन्दः - भुरिगार्षी पङ्क्तिः स्वरः - पञ्चमः
    1

    किस्वि॑दासीदधि॒ष्ठान॑मा॒रम्भ॑णं कत॒मत् स्वि॑त् क॒थासी॑त्। यतो॒ भूमिं॑ ज॒नय॑न् वि॒श्वक॑र्मा॒ वि द्यामौर्णोन्महि॒ना वि॒श्वच॑क्षाः॥१८॥

    स्वर सहित पद पाठ

    किम्। स्वि॒त्। आ॒सी॒त्। अ॒धि॒ष्ठान॑म्। अ॒धि॒स्थान॒मित्य॑धि॒ऽस्थान॑म्। आ॒रम्भ॑ण॒मित्या॒ऽरम्भ॑णम्। क॒त॒मत्। स्वि॒त्। क॒था। आ॒सी॒त्। यतः॑। भूमि॑म्। ज॒नय॑न्। वि॒श्वक॒र्मेति॑ वि॒श्वऽक॑र्मा। वि। द्याम्। और्णो॑त्। म॒हि॒ना। वि॒श्वच॑क्षा॒ इति॑ वि॒श्वऽच॑क्षाः ॥१८ ॥


    स्वर रहित मन्त्र

    किँ स्विदासीदधिष्ठानमारम्भणङ्कतमत्स्वित्कथासीत् । यतो भूमिञ्जनयन्विश्वकर्मा वि द्याऔर्णान्महिना विश्वचक्षाः ॥


    स्वर रहित पद पाठ

    किम्। स्वित्। आसीत्। अधिष्ठानम्। अधिस्थानमित्यधिऽस्थानम्। आरम्भणमित्याऽरम्भणम्। कतमत्। स्वित्। कथा। आसीत्। यतः। भूमिम्। जनयन्। विश्वकर्मेति विश्वऽकर्मा। वि। द्याम्। और्णोत्। महिना। विश्वचक्षा इति विश्वऽचक्षाः॥१८॥

    यजुर्वेद - अध्याय » 17; मन्त्र » 18
    Acknowledgment

    व्याखान -

    [प्रनोत्तरविद्या बाट] प्रश्न - यस संसार को अधिष्ठानं किंस्वित् = अधिष्ठान के हो ? आरम्भणम्= कारण र उत्पादक को हो ? कतमत्स्वित्कथा आसीत् = कुन प्रकार को छ तथा रचना गर्ने ईश्वर को अधिष्ठानादि के हो ? तथा निमित्तकारण र साधन -जगत् वा ईश्वर का के हुन् ? ऊत्तर - यतः = जसबाट विश्व अर्थात् जगत् कर्म गरीएको छ, तेस विश्वकर्मा=परमात्मा ले अनन्त स्वसामर्थ्य द्वारा भूमिं जनयन्= एस जगत् लाई रचे को हो, उही यो सम्पूर्ण जगत् को अधिष्ठान, निमित्त र साधनादि हो, उसले महिना आफ्नो अनन्त स्वसामर्थ्य ले यो सबै जीवादि जगत् को यथायोग्य रचना गर्यो र भूमि देखि लिएर द्याम् = स्वर्गपर्यन्त रचना गरी स्वमहिमा ले तेसलाई और्णोत्=आच्छादित गरेर राखेको छ, र परमात्मा को अधिष्ठानादि परमात्मा नै हो, अर्को कोही छैन । सबैको उत्पादन रक्षण र धारणादि पनि उही गर्द छ तथा आनन्दमय छ, अरू त्यो कस्तो छ ? एसको उत्तर यो हो कि विश्वचक्षाः= ऊ सकल संसारको द्रष्टा हो, तेसलाई छोडेर जो अरूको आश्रय गर्दछ, भने त्यो दुःख सागर मा किन डुब्दैनथ्यो ? ॥ ३२ ॥ 

    इस भाष्य को एडिट करें
    Top