Loading...
यजुर्वेद अध्याय - 17

मन्त्र चुनें

  • यजुर्वेद का मुख्य पृष्ठ
  • यजुर्वेद - अध्याय 17/ मन्त्र 27
    ऋषिः - भुवनपुत्रो विश्वकर्मा ऋषिः देवता - विश्वकर्मा देवता छन्दः - निचृदार्षी त्रिष्टुप् स्वरः - धैवतः
    0

    यो नः॑ पि॒ता ज॑नि॒ता यो वि॑धा॒ता धामा॑नि॒ वेद॒ भुव॑नानि॒ विश्वा॑। यो दे॒वानां॑ नाम॒धाऽएक॑ऽए॒व तꣳ स॑म्प्र॒श्नं भुव॑ना यन्त्य॒न्या॥२७॥

    स्वर सहित पद पाठ

    यः। नः॒। पि॒ता। ज॒नि॒ता। यः। वि॒धा॒तेति॑ विऽधा॒ता। धामा॑नि। वेद॑। भुव॑नानि। विश्वा॑। यः। दे॒वाना॑म्। ना॒म॒धा इति॑ नाम॒ऽधाः। एकः॑। ए॒व। तम्। स॒म्प्र॒श्नमिति॑ सम्ऽप्र॒श्नम्। भुव॑ना। य॒न्ति॒। अ॒न्या ॥२७ ॥


    स्वर रहित मन्त्र

    यो नः पिता जनिता यो विधाता धामानि वेद भुवनानि विश्वा । यो देवानान्नामधाऽएक एव तँ सम्प्रश्नम्भुवना यन्त्यन्या ॥


    स्वर रहित पद पाठ

    यः। नः। पिता। जनिता। यः। विधातेति विऽधाता। धामानि। वेद। भुवनानि। विश्वा। यः। देवानाम्। नामधा इति नामऽधाः। एकः। एव। तम्। सम्प्रश्नमिति सम्ऽप्रश्नम्। भुवना। यन्ति। अन्या॥२७॥

    यजुर्वेद - अध्याय » 17; मन्त्र » 27
    Acknowledgment

    व्याखान -

    हे मनुष्य हो ! यः = जुन नः = आफ्ना पिता = नित्यपालन गर्ने जनिता = जनक, उत्पादक, विधाता= मोक्षसुखादि सबै कर्म हरु का विधायक [सिद्धकर्ता] विश्वा = समस्तभुवन, लोकलोकान्तर लाई छ । यः धामानि वेद-स्थान हरु को स्थिती लाई यथावत जानने र भुवनानि विश्वा = सम्पूर्ण जातमात्र [ उत्पन्न मात्र] प्राणी हरु मा विद्यमान जुन देवानाम् - दिव्य सूर्यादि लोक तथा ईन्द्रियादि र विद्वान् हरु को नामधा= नाम एवं व्यवस्थादि गर्ने एक एव = उही एक अद्वितीय हो, अर्को कोहि छैन । उही हाम्रो स्वामी र पिता आदि हो । यसमा शंका राख्नु हुँदैन । तथा तम् संप्रश्नं भुवना यन्त्यन्या=उसै परमात्मा का सम्बन्ध मा सम्यक् प्रश्नोत्तर गर्न मा विद्वान्, वेदादी शास्त्र र प्राणीमात्र उद्यत् भई रहेछन्, किन कि सम्पूर्ण पुरुषार्थ यही हो कि 'परमात्मा', उसको 'आज्ञा' र उसले रचेको 'जगत्' को यथार्थ रूप मा निश्चय गर्नु अर्थात् ज्ञान गर्नु हो । उसैबाट धर्म, अर्थ, काम र मोक्ष ई चार प्रकार का पुरुषार्थ को फल को सिद्धि हुन्छ, अन्यथा हुँदैन । यस हेतुले तन, मन, धन र आत्मा द्वारा प्रयत्न पूर्वक सम्पूर्ण मानिस हरु ले ईश्वर को सहारा लिई अवश्य धर्मादि पदार्थ हरु को यथावत् सिद्धि गर्नु पर्द छ । 
     

    इस भाष्य को एडिट करें
    Top