Loading...
यजुर्वेद अध्याय - 17

मन्त्र चुनें

  • यजुर्वेद का मुख्य पृष्ठ
  • यजुर्वेद - अध्याय 17/ मन्त्र 26
    ऋषिः - भुवनपुत्रो विश्वकर्मा ऋषिः देवता - विश्वकर्मा देवता छन्दः - भुरिगार्षी त्रिष्टुप् स्वरः - धैवतः
    0

    वि॒श्वक॑र्म्मा॒ विम॑ना॒ऽआद्विहा॑या धा॒ता वि॑धा॒ता प॑र॒मोत स॒न्दृक्। तेषा॑मि॒ष्टानि॒ समि॒षा म॑दन्ति॒ यत्रा॑ सप्तऽऋ॒षीन् प॒रऽएक॑मा॒हुः॥२६॥

    स्वर सहित पद पाठ

    वि॒श्वक॒र्मेति॑ वि॒श्वऽक॑र्मा। विम॑ना॒ इति॒ विऽम॑नाः। आत्। विहा॑या॒ इति॒ विऽहा॑याः। धा॒ता। वि॒धा॒तेति॑ विऽधा॒ता। प॒र॒मा। उ॒त। स॒न्दृगिति॑ स॒म्ऽदृक्। तेषा॑म्। इ॒ष्टानि॑। सम्। इ॒षा। म॒द॒न्ति॒। यत्र॑। स॒प्त॒ऋ॒षीनिति॑ सप्तऽऋ॒षीन्। प॒रः। एक॑म्। आ॒हुः ॥२६ ॥


    स्वर रहित मन्त्र

    विश्वकर्मा विमनाऽआद्विहाया धाता विधाता परमोत सन्दृक् । तेषामिष्टानि समिषा मदन्ति यत्रा सप्तऽऋषीन्पर एकमाहुः ॥


    स्वर रहित पद पाठ

    विश्वकर्मेति विश्वऽकर्मा। विमना इति विऽमनाः। आत्। विहाया इति विऽहायाः। धाता। विधातेति विऽधाता। परमा। उत। सन्दृगिति सम्ऽदृक्। तेषाम्। इष्टानि। सम्। इषा। मदन्ति। यत्र। सप्तऋषीनिति सप्तऽऋषीन्। परः। एकम्। आहुः॥२६॥

    यजुर्वेद - अध्याय » 17; मन्त्र » 26
    Acknowledgment

    व्याखान -

    हे सर्वज्ञ, सर्वरचक ईश्वर ! तपाईं विश्वकर्मा - विविध जगदुन्पादक हुनुहुन्छ, तथा विमना: = विविध [अनन्त] विज्ञानवान् हुनुहुन्छ, तथा आद्विहाया= सर्व व्यापक र आकाशवत् निर्विकार, अक्षोभ्य, सर्वाधिकरण हुनुहुन्छ, तपाईं नै समस्त जगत् का धाता = धारण कर्ता र विधाता= विविध तथा विचित्र जगत् का उत्पादक हुनुहुन्छ, तथा परम उत= सर्वोत्कृष्ट हुनुहुन्छ, एवं सन्दृक् = सबैका पाप र पुण्य हरु लाई यथावत देखने द्रष्टा हुनुहुन्छ । जुन मानिस तपाईंको भक्ति, तपाईंमा विश्वास र तपाईंको सत्कार [पूजा] गर्दछन्, तपाईंलाई छोडेर अन्य कसैलाई लेश मात्र पनि मान्दैनन् । ति पुरुष हरु लाई मात्रै सबै इष्टसुख उपलब्ध हुन्छ । अरू हरु लाई हुँदैन । तपाईं आफ्ना भक्त हरु लाई सुख मा नै राख्नु हुन्छ । अरू ति भक्तजन पनि तेषाम् इष्टानि समिषा= सम्यक् स्वेच्छा पूर्वक मदन्ति = सदा परमआनन्द मा नै रहन्छन्, कहिल्यै पनि दुःख पाउँदैनन् । तपाईं परः एकम् आहुः =एक अद्वितीय हुनुहुन्छ, तपाईंको सामर्थ्य मा सप्त ऋषीन्=सात ऋषि हरु, अर्थात् पञ्च प्राण, अन्तःकरण र जीव ई सबै प्रलय - विषयक कारण भूत नै रहन्छन् । तपाईं जगत् को उत्पति स्थिति र प्रलय मा निर्विकार आनन्दस्वरूप नै रहनु हुन्छ तेस तपाईंको उपासना गर्नाले हामी हरु लाई सदा सर्वदा सुख रहन्छ । ॥ ४० ॥

    इस भाष्य को एडिट करें
    Top