यजुर्वेद - अध्याय 17/ मन्त्र 19
ऋषिः - भुवनपुत्रो विश्वकर्मा ऋषिः
देवता - विश्वकर्मा देवता
छन्दः - भुरिगार्षी त्रिष्टुप्
स्वरः - धैवतः
1
वि॒श्वत॑श्चक्षुरु॒त वि॒श्वतो॑मुखो वि॒श्वतो॑बाहुरु॒त वि॒श्वत॑स्पात्। सं बा॒हुभ्यां॒ धम॑ति॒ सं पत॑त्रै॒र्द्यावा॒भूमी॑ ज॒नय॑न् दे॒वऽएकः॑॥१९॥
स्वर सहित पद पाठवि॒श्वत॑श्चक्षु॒रिति॑ वि॒श्वतः॑ऽचक्षुः। उ॒त। वि॒श्वतो॑मुख॒ इति॑ वि॒श्वतः॑ऽमुखः। वि॒श्वतो॑बाहु॒रिति॑ वि॒श्वतः॑ऽबाहुः। उ॒त। वि॒श्वत॑स्पात्। वि॒श्वतः॑ऽपा॒दिति॑ वि॒श्वतः॑ऽपात्। सम्। बा॒हुभ्या॒मिति॑ बा॒हुऽभ्या॑म्। धम॑ति। सम्। पत॑त्रैः। द्यावा॒भूमी॒ इति॒ द्यावा॒भूमी॑। ज॒नय॑न्। दे॒वः। एकः॑ ॥१९ ॥
स्वर रहित मन्त्र
विश्वतश्चक्षुरुत विश्वतोमुखो विश्वतोबाहुरुत विश्वतस्पात् । सम्बाहुभ्यान्धमति सम्पतत्रैर्द्यावाभूमी जनयन्देवऽएकः ॥
स्वर रहित पद पाठ
विश्वतश्चक्षुरिति विश्वतःऽचक्षुः। उत। विश्वतोमुख इति विश्वतःऽमुखः। विश्वतोबाहुरिति विश्वतःऽबाहुः। उत। विश्वतस्पात्। विश्वतःऽपादिति विश्वतःऽपात्। सम्। बाहुभ्यामिति बाहुऽभ्याम्। धमति। सम्। पतत्रैः। द्यावाभूमी इति द्यावाभूमी। जनयन्। देवः। एकः॥१९॥
विषय - स्तुतिविषयः
व्याखान -
विश्वतः चक्षुः - विश्व अर्थात् सकल जगत् मा जसका चक्षु अर्थात् आँखा छन्, जसबाट अदृष्ट कुनै वस्तु छैन तथा जसका विश्वतोमुखः विश्वतः बाहुः उत विश्वतः पात्-सर्वत्र मुख, सर्वत्र बाहु, सर्वत्र पाद तथा अन्य श्रोत्रादि पनि छन् । अर्थात् उही सर्वदृक् सर्ववक्ता, सर्वाधारक र सर्वगत, व्यापक ईश्वर छ । उसै संग जो व्यक्ति डराउँछ उही धर्मात्मा हो । तेही विश्वकर्मा परमात्मा -एकमात्र र अद्वितीय छ। द्यावाभूमी संजनयन् = पृथिवी देखि लिएर स्वर्गपर्यन्त जगत् को कर्त्ता हो । ज-जसले ज-जस्तो पाप वा पुण्य गरेको छ, तेस-तेस लाई न्यायकारी दयालु जगत्पिता ले पक्षपात नगरी बाहुभ्याम्= अनन्त बल र पराक्रम-ई दुवै बाहु हरु ले सम्यक्तया पतत्रैः= प्राप्त हुने सुख दुःख रूप फलदान द्वारा समस्त जीव हरु लाई धमति= [धमन=कम्पन] यथायोग्य जन्म मरणादि फल प्राप्त गराई रहेको छ । तेसै निराकार, अजन्मा, अनन्त, सर्वशक्तिमान्, न्यायकारी र दयामय प्रभु भन्दा अन्य कसैलाई कहिल्यै पनि मान्नु हुदैन । उही याचनीय, पूजनीय, हाम्रो प्रभु, स्वामी र इष्टदेव हो । उसैबाट हामीलाई सुख हुने छ, अर्कोबाट कहिल्यै पनि हुनेछैन ॥ ३४॥
इस भाष्य को एडिट करेंAcknowledgment
Book Scanning By:
Sri Durga Prasad Agarwal
Typing By:
N/A
Conversion to Unicode/OCR By:
Dr. Naresh Kumar Dhiman (Chair Professor, MDS University, Ajmer)
Donation for Typing/OCR By:
N/A
First Proofing By:
Acharya Chandra Dutta Sharma
Second Proofing By:
Pending
Third Proofing By:
Pending
Donation for Proofing By:
N/A
Databasing By:
Sri Jitendra Bansal
Websiting By:
Sri Raj Kumar Arya
Donation For Websiting By:
N/A
Co-ordination By:
Sri Virendra Agarwal